‘एकद्वार प्रणाली’ लागू गर्ने गृहमन्त्री सुधन गुरूङको पहिलो निर्णय
प्रकाशित मिति
२०८२ चैत्र १३ गते, शुक्रबार ०३:१०
१३ चैत,२०८२ काठमाडौं – नवनियुक्त गृहमन्त्री सुधन गुरूङले शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्। पदभार सम्हाल्दै उनले पहिलो निर्णयस्वरूप सबै काम एकद्वार प्रणालीबाट अघि बढाउने घोषणा गरेका छन्।
सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने लक्ष्यसहित यो निर्णय लिइएको उनले बताएका छन्। कार्यक्रममा बोल्दै गुरूङले भीआईपी लावालस्कर देखाएर जनतालाई दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। “कम बोल्ने मान्छे हुँ, अब एक्सनमा जान्छु,” भन्दै उनले सुशासनविरुद्ध कुनै पनि काम हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
साथै, उनले सेवा प्रवाहमा गुनासा आउन नदिन कर्मचारीहरूलाई जिम्मेवार ढंगले काम गर्न आग्रह गरेका छन्।
Related
Recent News
- दशैं–तिहार लक्षित इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेन सुरू
- दोधारा चाँदनीको झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली पुग्यो
- बढ्यो आज सुनको मूल्य,तोला कति ?
- ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरले गर्यो सम्झौता
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
- यस्तो छ आजको मौसम
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क








प्रतिकृया