• १४ असोज २०८३, बुधबार
  • ४ः४१ बिहान

बालेन मन्त्रिपरिषद्‌मा ५ महिला, महिलाको प्रतिनिधित्व ३३ प्रतिशत

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार ०१:००

१३ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश भएका छन्।

National Life

कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोबिता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेल बाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रिपरिषद्मा महिलाको उल्लेखनीय सहभागितासँगै नयाँ सरकारको समावेशी स्वरूप देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया