• १४ असोज २०८३, बुधबार
  • १२ः५१ राती

बालेन्द्र शाह बने देशको ४३औँ प्रधानमन्त्री

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार १०:३९

१३ चैत,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार बिहान उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

National Life

नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो १२:३४ बजे शीतल निवास मा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

यसै दिन मन्त्रिपरिषद् विस्तार गर्ने तयारी समेत गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया