• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

एमाले सांसदहरुलाई च्यासलमा पार्टी अध्यक्षको निर्देशन

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार ०१:२९

काठमाडौं – नेकपा एमाले का सांसदहरूलाई प्रतिनिधि सभामा शपथ ग्रहण गरेलगत्तै केन्द्रीय कार्यालय च्यासल बोलाइएको छ।पार्टी प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओली सांसदहरुलाई समसामयिक राजनीतिबारे निर्देशन दिने कार्यक्रम तय गरिएको छ।

ओली पिताको निधनपछि पहिलोपटक पार्टी कार्यालय च्यासल आउने तयारीमा छन्।

Kamana Sewa

प्रतिकृया