• ४ साउन २०८३, सोमबार
  • ५:०७ बिहान

सिंहदरबारमा ६ दलका संसदीय दलका कार्यालय तयार

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ०४:२४

११ चैत,२०८२ काठमाडौं- सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि संसदीय दलका कार्यालय तयार भएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट यी ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका हुन्।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया