• १९ असोज २०८३, सोमबार
  • ५ः३७ बेलुका

हिमालयन बैंकका सञ्चालक सुनिल बहादुर थापाको राजीनामा

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार १०:५३

११ चैत,२०८२ काठमाडौं- हिमालयन बैंक लिमिटेड का सञ्चालक सुनिल बहादुर थापा ले पदबाट राजीनामा दिएका छन्। संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएका थापाले फागुन १५ गतेदेखि लागू हुने गरी दिएको राजीनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

National Life

बैंकले उनको राजीनामा स्वीकृत भएसँगै सञ्चालक पद रिक्त भएको जनाएको छ।

प्रतिकृया