• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

ह्वातै बढ्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ११:००

११ चैत,२०८२ काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Kamana Sewa

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार तोलामा ४ हजार ५०५ रुपैयाँ रहेको चाँदी बुधबार बढेर ४ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया