• १३ असोज २०८३, मंगलबार
  • २ः२३ दिउँसो

अर्थमन्त्री खनाल आजदेखि किन गएनन् मन्त्रालय ?

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार ११:४९

६ चैत,२०८२ काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका छन्। निर्वाचनको मत परिणामको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बिहीबार पेश भएपछि उनले यस्तो निर्णय लिएको जनाइएको छ।

National Life

खनालको निर्णयसँगै मन्त्रालयमा नयाँ सरकार गठनको तयारीसँग सम्बन्धित प्रक्रियामा ध्यान केन्द्रित हुने अनुमान गरिएको छ।

प्रतिकृया