चीनले कृषि मलको निर्यातमा कटौती
प्रकाशित मिति
२०८२ चैत्र ६ गते, शुक्रबार ११:३७
६ चैत,२०८२ काठमाडौं- चीनले आफ्नो आन्तरिक माग सुरक्षित गर्न कृषि मलको निर्यात कटौती गरेको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार चीनले नाइट्रोजन–पोटासियम मलको मिश्रण र फस्फेटका केही उत्पादनहरूको निर्यातमा रोक लगाएको छ।
गत वर्षको तुलनामा करिब ४ करोड मेट्रिक टन मलको निर्यात रोकेको चीनले युरियाको निर्यातमा अझै प्रतिबन्ध जारी राखेको छ। हालबाट केवल अमोनियम सल्फेट मात्र निर्यात हुने व्यवस्था गरिएको छ।
विशेषज्ञहरूले चीनको निर्यात कटौती र इजरायल–इरान युद्धका कारण पहिले नै अभाव झेलिरहेका देशहरूमा खाद्य उत्पादनमा समस्या थपिने संकेत दिएको बताएका छन्। चीन विश्वको सबैभन्दा ठूलो मल निर्यातक देश हो, जसले विश्वव्यापी कृषिजन्य उत्पादनमा ठूलो प्रभाव पार्ने छ।
Related
Recent News
- साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी
- सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
- अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
- एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ सेवा अबरुद्ध हुने
- राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्चद्वारा सदर
- नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता
- स्वास्थ्यमन्त्री मेहताद्वारा प्रतिनिधिसभामा चार स्वास्थ्य विधेयक प्रस्तुत
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया