• १२ असोज २०८३, सोमबार
  • ११ः२४ राती

सुन चाँदीको मूल्यमा निरन्तर भारी गिरावट

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार ११:२५

 ६ चैत,२०८२ काठमाडौं- पछिल्ला केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। आज पनि सुन तोलामा ७ हजार ८०० रुपैयाँले घटेको छ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ११५ रुपैयाँले ओरालो लागेर चार हजार ८९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया