• १४ असोज २०८३, बुधबार
  • २ः३५ राती

राष्ट्रपति पौडेलले पितृ शोकमा रहेका ओलीलाई भेटे

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ०१:०९

३ चैत,२०८२ काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल ले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली लाई पितृ शोकमा भेटेर समवेदना व्यक्त गरेका छन्।

National Life

मंगलबार राष्ट्रपति पौडेल ओली निवास गुण्डु पुगेका थिए र अध्यक्ष ओलीका दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनसँग समवेदना व्यक्त गरेका छन्।

ओलीका पिता मोहनप्रसाद ओली ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया