• १३ असोज २०८३, मंगलबार
  • २ः२३ दिउँसो

नेप्से ४.४५ अंकले बढ्यो, कति भयो कारोबार ?

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ०३:१९

१ चैत,२०८२ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा पुगेको छ। आज ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा कुल १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

National Life

कारोबारका क्रममा होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.५४ प्रतिशत, जीवन बीमा समूह ०.४६ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२५ प्रतिशतले वृद्धि देखाएका छन्। यस दिन भने ९ वटा उपसूचक घटेका छन्।

प्रतिकृया