• १९ असोज २०८३, सोमबार
  • १०ः४४ बिहान

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार १०:४८

ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।

National Life

ललितपुर क्षेत्र नं १:

अग्रस्थान: बुद्धरत्न महर्जन (रास्वपा) – २०,२०८ मत

Classic Tech Mobile
Classic Tech Desktop

दोस्रो: उदय शमशेर राणा (नेपाली कांग्रेस) – १२,४०३ मत

तेस्रो: चेतननाथ सञ्जेल (नेकपा एमाले) – ६,१४८ मत

अन्य: पदमकुमार लाम (उज्यालो नेपाल पार्टी) – २,६४२, सुनिल महर्जन (नेपाली कम्युनिष्ट पार्टी) – १,८७६

ललितपुर क्षेत्र नं २:

अग्रस्थान: जगदीश खरेल (रास्वपा) – ११,५४७ मत

प्रतिद्वन्द्वी: प्रेमकृष्ण महर्जन (नेपाली कांग्रेस) – १,५१९, प्रेमबहादुर महर्जन (नेकपा एमाले) – १,१३६

ललितपुर क्षेत्र नं ३:

अग्रस्थान: तोसिमा कार्की (रास्वपा) – ३१,५९० मत

दोस्रो: जीतेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस) – ६,३६९ मत

अन्य: राजकाजी महर्जन (नेपाली कम्युनिष्ट पार्टी) – ३,४५९, सन्दन थापा मगर (नेकपा एमाले) – २,१७४

राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरका सबै क्षेत्रहरूमा अग्रता कायम राख्दै मतदातामाझ लोकप्रियता देखाएको छ।

प्रतिकृया