• १८ असोज २०८३, आइतबार
  • ६ः४० बिहान

बझाङमा एमालेले ऐनबहादुर महर विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार ११:००

सुदूरपश्चिम – बझाङबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमाले का युवा नेता ऐनबहादुर महर विजयी भएका छन्।

National Life

महरले १८,५४३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी, नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ (१६,३०४ मत) लाई पराजित गरेका छन्।

अन्य मत परिणाम:

Classic Tech Mobile
Classic Tech Desktop
  • मीनबहादुर कुँवर – नेपाली कम्युनिष्ट पार्टी – ९,७५७ मत
  • शैलेसकुमार सिंह – राष्ट्रिय स्वतन्त्र पार्टी – ९,२६३ मत
  • भरत मल्ल – नेकपा माओवादी (विप्लव) – ५०४ मत
  • विश्वप्रकाश जेठारा – राष्ट्रिय प्रजातन्त्र पार्टी – ४०५ मत
  • दलबहादुर बोहरा – नेपाल मजदुर किसान पार्टी – ४१ मत

बझाङमा एमालेको जीतले पार्टीको सुदूरपश्चिममा प्रभाव बढेको देखाएको छ।

प्रतिकृया