• २० असोज २०८३, मंगलबार
  • १ः५८ दिउँसो

रुकुम–१ मा प्रचण्ड विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०८:३४

रुकुम- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम (पूर्वी भाग) क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।

National Life

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रचण्डले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन्।

प्रतिकृया