• २० असोज २०८३, मंगलबार
  • ३ः०२ दिउँसो

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०४:३६

झापा – झापा क्षेत्र नम्बर ५ मा हालसम्म ९४१२ मत गणना सम्पन्न भएको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायम गरेका छन्।

National Life

बालेन्द्र शाहको ६५५१ मत,केपी शर्मा ओलीको १४२८ मत, मन्दरा चिमोरियाको २१६ मत,रञ्जित तामाङ १६५ मत रहेको छ । हाल बालेन्द्र शाहले एमालेका केपी शर्मा ओलीभन्दा ५१२३ मतले अग्रता लिएका छन्। मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिकृया