• २० असोज २०८३, मंगलबार
  • ४ः४४ बेलुका

सर्लाही–४ मा अमरेशको मतान्तर फराकिलो

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०४:३१

२२ फाल्गुन,२०८२ सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले मतान्तर बढाएका छन्।

National Life

हालसम्मको मतपरिणाम अमरेश कुमार सिंह (रास्वपा) २८४७ मत, गगन थापा (नेपाली कांग्रेस) १७१४ मत, अमनिश कुमार यादव (नेकपा एमाले) ४१० मत,
राकेश मिश्रा (जनमत पार्टी) २६७ मत, डा. रजनिश राय (नेकपा) १२८ मत, रामेश्वर राय यादव (जसपा) ७ मत कायम गरेका छ ।

हाल अमरेश कुमार सिंहले कांग्रेसका गगन थापाभन्दा ११३३ मतले अग्रता कायम गरेका छन्। मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया