• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

ओखलढुंगामा एमालेकी अस्मिता थापा अग्रस्थानमा

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०४:४१

ओखलढुंगा- ओखलढुंगाको पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्मको मतपरिणाम अनुसार अस्मिता थापा (नेकपा एमाले) २४२ मत, कुमार लुइँटेल (नेपाली कांग्रेस) १९७ मत, विश्वनाथ पोखरेल (रास्वपा) १९७ मत,अम्बिर बाबू गुरुङ (नेकपा) ३१ मत, आएको छ ।

National Life

हाल अस्मिता थापाले कांग्रेसका कुमार लुइँटेल र रास्वपाका विश्वनाथ पोखरेलभन्दा ४५ मतले अग्रता कायम गरेकी छन्। मतगणना जारी रहेको छ।

प्रतिकृया