• १४ असोज २०८३, बुधबार
  • १ः५२ राती

फागुन २१ प्रतिनिधि सभा निर्वाचनका लागि ७ जिल्लामा पुर्‍याइयो मतपत्र

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार ०१:५०

१३ फाल्गुन,२०८२ काठमाडौं – निर्वाचन आयोग ले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याएको जनाएको छ। आयोगका अनुसार काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री वितरण भइसकेको छ।

National Life

सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र सबै जिल्लामा पुर्‍याइएको छ। काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार निर्वाचन सामग्री र मतपत्र वितरण गरिने आयोगले जनाएको छ।

प्रतिकृया