रास्वपा प्युठान नगर सदस्य गैरे एमाले प्रवेश
प्रकाशित मिति
२०८२ फाल्गुन १० गते, आईतवार ०२:५५
१० फाल्गुन, २०८२ प्युठान- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्युठान नगर सदस्य सूर्यबहादुर गैरेले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले जिल्ला अध्यक्ष विजयविराज विष्टका अनुसार गैरेले औपचारिक रूपमा पार्टी परिवर्तन गरी एमाले रोजेका हुन्। उनलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापाले स्वागत गरेका थिए।
रास्वपा सभापति रवि लामिछाने प्युठान पुगेको भोलिपल्ट नै गैरेले पार्टी त्याग गरेको जनाइएको छ। पार्टी परित्यागको कारणबारे उनले नेपाल र नेपालीको आत्मस्वाभिमान तथा ऐतिहासिक सम्पदासँग सम्बन्धित विषयलाई प्राथमिकता दिएको बताएका छन्।
Related
Recent News
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
- सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
- दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
- यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराए जानकारी
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया