• ४ साउन २०८३, सोमबार
  • ३:११ बिहान

बालेनलक्षित ओलीको टिप्पणी-विश्वास गुमाएकाहरू नयाँ क्षेत्र खोज्दै हिँड्छन्

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार ११:०१

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्र खोज्दै हिँड्ने टिप्पणी गरेका छन्।

उनले काठमाडौंमा जितिसकेको व्यक्तिले त्यहीँबाट फेरि चुनाव लड्ने आँट नगरेको भन्दै प्रश्न उठाए। गौरीगञ्ज क्षेत्रको विकास, हुलाकी राजमार्ग र सामाजिक सुरक्षा भत्ताबारे पनि उनले आफ्ना पहल उल्लेख गरे तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरे।

Kamana Sewa

प्रतिकृया