• १४ असोज २०८३, बुधबार
  • १२ः३७ राती

निरन्तर बढ्दै सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार ११:११

२७ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै ५ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया