केपी ओलीप्रति अपमानजनक सामग्रीप्रति एमालेको आपत्ति
प्रकाशित मिति
२०८२ माघ २१ गते, बुधबार ०३:३२
२१ माघ,२०८२ काठमाडौं – नेकपा एमालेले सामाजिक सञ्जालमा प्रविधिको दुरूपयोग बढेको भन्दै आपत्ति जनाएको छ। पार्टीले दल, उम्मेदवार र निर्वाचन चिन्हसम्बन्धी भ्रम सिर्जना गर्ने गरी कलाकारहरूको प्रयोग र दुरुपयोग भइरहेको भन्दै त्यस्ता गतिविधि कानुनको दायरामा ल्याइने चेतावनी दिएको छ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीप्रति गरिएका गालीगलौज तथा अमर्यादित सामग्रीप्रति पनि आपत्ति जनाएको छ। पार्टीले सामाजिक सञ्जालमा गैरजिम्मेवार प्रचार रोक्न आवश्यक कारबाहीको माग गरेको छ।
पार्टीले फागुन २१ को निर्वाचनका लागि १६३ क्षेत्रमा उम्मेदवारी दर्ता भएको जनाएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमामा प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सहमति अनुसार उम्मेदवारी सघाउने निर्णय भएको र मनाङमा प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको जानकारी दिएको छ।

Related
Recent News
- इप्पानको सरकारलाई सुझाव : १७ हजार मेगावाटको पीपीए खुला गर्नेदेखि लाइसेन्स अवधि ५० वर्ष पुर्याउन माग
- विराट एग्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
- नेप्से ९.६२ अंकले घट्यो, ४ अर्ब ६५ करोडको कारोबार
- बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवपछि बीमा क्षेत्रमा बिन्जु दाहाल
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया