• १३ असोज २०८३, मंगलबार
  • ९ः२५ राती

सुदन गुरुङले जेनजी आन्दोलन स्मरण गर्दै भने– ‘गोली पहिला चलेपछि मात्र सिंहदरबार जले’

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ११:२७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–१ का प्रतिनिधि सभा उम्मेदवार सुदन गुरुङले जेनजी आन्दोलनको स्मरण गर्दै तत्कालीन घटनाबारे आफ्नो विचार व्यक्त गरेका छन्।

National Life

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले तत्कालीन सरकारले आन्दोलनकारी युवाहरूलाई गोली चलाएको र त्यसपछि सिंहदरबार जलेको बताएका छन्।

‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो। बच्चाहरू सुरुमा ढलेका हुन्, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस्!’ उनले लेखेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया