• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

आज पनि सुनको मूल्य नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ११:०२

१२ माघ,२०८२ काठमाडौं – दैनिक सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य एकैदिन तोलामा ५ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।

Kamana Sewa

यता, चाँदीको मूल्य पनि बढेर प्रतितोला २७५ रुपैयाँले बढ्दै ७६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया