• ३१ भदौ २०८३, बुधबार
  • १०ः२९ राती

चुनाव प्रचारका क्रममा बालेन शाह पुगे पाथिभरा

प्रकाशित मिति

२०८२ माघ ९ गते, शुक्रबार १०:५६

९ माघ,२०८२ ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीको दर्शन गरेका छन्। आफ्नो कार्यव्यस्तताका बीच समय निकाल्दै शाह शुक्रबार बिहानै पाथिभरा मन्दिर पुगेका हुन्। आगामी निर्वाचन अभियान सुरु गर्नुअघि उनी पाथिभरामा पुगेका बताइएको छ।

National Life

दर्शनका क्रममा शाहले मन्दिर परिसरको अवलोकन गर्दै त्यहाँको प्राकृतिक सुन्दरता र आध्यात्मिक महत्त्वका बारेमा चर्चा गरेका थिए। पाथिभरा देवी नेपालको प्रमुख धार्मिक गन्तव्यका रूपमा चिनिन्छ, जहाँ देश–विदेशबाट श्रद्धालुहरू दर्शनका लागि पुग्ने गर्छन्।

प्रतिकृया