• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार ०९:३६

२४ पुस,२०८२ काठमाडौं – नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको बुधबारको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत रिक्त एसएसपी पदका लागि सिफारिस सूची सार्वजनिक गरिएको हो ।

Kamana Sewa

प्रतिकृया