• १ असोज २०८३, बिहीबार
  • ५ः३१ बिहान

सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार ०१:१०

मंसिर २६,२०८२ काठमाडौं—  जेनजी जनआन्दोलनका प्रमुख मागहरू सम्बोधन गर्ने उद्देश्यसहित नेपाल सरकार र जेनजी पक्षबीच १० बुँदे विस्तृत सम्झौता सम्पन्न भएको छ। गत भदौ २३ र २४ गते भएका आन्दोलनपछि उठाइएका मागहरूलाई सम्बोधन गर्न बुधबार सरकारले सम्झौता गरेको हो।

National Life

सम्झौतापत्र मंसिर २४ गते नेपाल राजपत्रमार्फत सार्वजनिक गरिएको छ। राजपत्रमा उल्लेख छ कि सम्झौता दुवै पक्षबीच आपसी सहमतिमा तयार पारिएको हो र यसले मुद्रण विभागद्वारा प्रमाणीकरण भएपछिमात्र औपचारिक रूपमा लागू हुने छ।

विश्लेषकहरूले भन्छन्, सरकार र आन्दोलनकारीबीचको यो सहमति आन्दोलनका क्रममा उठाइएका मागहरू समाधानतर्फ अघि बढेको संकेत हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया