• ३१ भदौ २०८३, बुधबार
  • ११ः५६ राती

बढ्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार ११:४३

 मंसिर २६,२०८२ काठमाडौं— आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि आएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला तीन हजार ९०५ रुपैयाँ रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया