• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

सानिमा बैंक लिमिटेड २१औं वर्ष पूरा

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार ०१:१०

मंसिर २२, २०८२ काठमाडौं— सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सव मनाएको छ। बैंकले दुई दशकभन्दा बढी समयदेखि ग्राहकहरूलाई निरन्तर सेवा र विश्वासिलो बैंकको रूपमा योगदान पुर्‍याएको उपलक्ष्यमा उत्सव आयोजना गरिएको हो।

National Life

बैंकको प्राङ्गणमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीलाई सामूहिक प्रयासका साथ बैंकका लक्ष्य हासिल गर्न प्रोत्साहित गरेका थिए।

हाल सानिमा बैंकले सातै प्रदेशमा १३४ कार्यालय र १२७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया