• २९ भदौ २०८३, सोमबार
  • १ः३३ दिउँसो

नेप्से ९.६१ अंकले उक्लियो, कारोबार कति ?

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार ०३:२२

मंसिर १०, २०८२ काठमाडौं – साता कारोबारको चौथो दिन बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ९.६१ अंकले बढ्दै २६६५.६० बिन्दुमा पुगिएको छ। आजकाे कारोबारमा ३२२ कम्पनीका एक करोड ३६ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चरले गरेको छ, जसको कारोबार रकम ६२ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै झापा इनर्जी सहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यसदिन फाइनान्स, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यूचुअल फण्ड र नन–लाइफ इन्स्योरेन्स बाहेकका अधिकांश उप–सूचकहरू हरियालीमा बन्द भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया