• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

मधेस प्रदेशका पाँच सांसद पदमुक्त

प्रकाशित मिति

२०८२ कार्तिक २८ गते, शुक्रबार ०९:१६

कात्तिक २८, २०८२ काठमाडौं— मधेस प्रदेश सभाका पाँच जना सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। उनीहरू लगातार १० बैठकसम्म प्रदेश सभा कार्यमा अनुपस्थित रहेपछि नियमावलीअनुसार कारबाही गरिएको हो।

National Life

पदमुक्त सांसदहरूः

  • मनिष कुमार सुमन – सप्तरी
  • उर्मिलादेवी सिंह – सर्लाही
  • सञ्जयकुमार यादव – सर्लाही
  • सिंहासन कलवार – सर्लाही
  • सारदा शंकर कलवार – बारा

प्रदेश सभा सचिवालयका अनुसार अनुपस्थितिको कारण पद स्वतः खारेज हुने व्यवस्था अनुसार पाँचै जनालाई सदस्यता समाप्त गरिएको जानकारी दिइएको छ। सचिवालयले यससम्बन्धी सूचना सम्बन्धित निकायहरूमा पठाइसकेको पनि जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया