• २० असोज २०८३, मंगलबार
  • ९ः२० बिहान

सानिमा बैंकको सीईओमा आचार्य नियुक्त

प्रकाशित मिति

२०८२ कार्तिक २५ गते, मंगलवार १२:५८

कात्तिक २५, २०८२ काठमाडौं— सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्य सीईओमा नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट आचार्यलाई चारवर्षे कार्यकालका निम्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

National Life

उनको सीईओको कार्यकाल आउँदो माघ १२ गतेदेखि सुरु हुने बैंकले जनाएको छ । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेदेखि सकिँदै छ ।

प्रतिकृया