• ७ असोज २०८३, बुधबार
  • ३ः३९ राती

काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा कर्मचारी

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार १०:४८

कात्तिक २०, २०८२ काठमाडौं— काठमाडौँ महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ । बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।

National Life

प्रतिकृया