• ६ असोज २०८३, मंगलबार
  • १ः१९ राती

बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार ११:०१

कात्तिक २०, २०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला तीन हजार १० रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया