• ३ साउन २०८३, आइतबार
  • ९:२५ बिहान

चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवा विस्तार

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ०५:०१

कात्तिक १८, २०८२ काठमाडौं— नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवाको विस्तार गरेको छ ।

थाहा नगरपालिका-९ मा रहेको श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा २०८२ कार्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो ।

Kamana Sewa

प्रतिकृया