• २० असोज २०८३, मंगलबार
  • १०ः३० बिहान

सिंहदरबारमा केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार ०३:३७

कात्तिक  १७, २०८२ काठमाडौं— सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

National Life

बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहेकी छिन् । उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको छ ।

प्रतिकृया