• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

आज बढ्यो सुनको मूल्य, तोलाको कति ?

प्रकाशित मिति

२०८२ कार्तिक १४ गते, शुक्रबार १०:५२

 कात्तिक १४, २०८२ काठमाडौं— निरन्तर घटी रहेको सुन आज भने बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला तीन हजार ६० रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया