• २० असोज २०८३, मंगलबार
  • ११ः५९ बिहान

कांग्रेस नेता अफताब आलम केएमसी अस्पतालको आईसीयूमा

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार १०:४९

कात्तिक १२, २०८२ काठमाडौं— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम मिर्गौलाको समस्या देखिएपछि काठमाडौँको केएमसी अस्पताल (सिनामंगल) को आईसीयूमा भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार उनलाई तिहार अघिदेखि आईसीयूमा उपचार भइरहेको छ ।

National Life

रौतहट बम विस्फोट प्रकरणमा जन्मकैदको सजाय पाएका आलमलाई वीरगञ्ज उच्च अदालतले गत जेठमा सफाइ दिएपछि उनी नख्खु कारागारबाट रिहा भएका थिए। रिहाइपछि स्वास्थ्य समस्या बढ्दै गएपछि उनी पटक–पटक अस्पतालमा उपचाररत रहँदै आएका छन्।

प्रतिकृया