• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

आज काठमाडौंमा धुम्म र हल्का पानी

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ११:४०

कात्तिक ११, २०८२ काठमाडौं— पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशको मौसम प्रभावित भएको छ।

देशका विभिन्न भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। काठमाडौं उपत्यकामा पनि आज काठमाडौंमा धुम्म र हल्का पानी धुम्म लागेको र हल्का पानी परेको छ।

Kamana Sewa

मौसमविद्हरूले नागरिकहरूलाई मौसम अस्थिर भएकाले सतर्क रहन अनुरोध गरे छ।

Classic Tech Desktop

प्रतिकृया