• १ असोज २०८३, बिहीबार
  • १२ः२२ दिउँसो

निरन्तर सुनको मूल्यमा भारी गिरावट, आज तोला कति ?

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ११:१०

कात्तिक ११, २०८२ काठमाडौं— नेपाली बजारमा निरन्तर सुनको मूल्यमा गिरावट आइरहेको छ । आज सुन फेरी तोलामा दुई हजार ९०० रुपैयाँले घटेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, सोमबार तोलामा दुई हजार ९८० रुपैयाँमा किनबेच भइरहेको चाँदी मंगलबार पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला दुई हजार ९२० रुपैयाँमा किनबेच भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया