बंगालको खाडीमा चक्रवात ‘मोन्था’ शक्तिशाली बन्दै, नेपालमा कस्तो असर पर्छ ?
प्रकाशित मिति
२०८२ कार्तिक ११ गते, मंगलवार ११:०७
कात्तिक ११, २०८२ काठमाडौं— भारतीय मौसम विभागका अनुसार बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) गम्भीर चक्रवाती आँधीमा परिणत हुँदैछ। यसको प्रभावले आन्ध्र प्रदेश र तमिलनाडुका केही भागमा भारी वर्षा गराउने सम्भावना छ।
चक्रवात आज बेलुका वा रातमा आन्ध्र प्रदेशको काकिनाडा र कलिंगपट्टनमबीचको तट पार गर्ने अनुमान गरिएको छ, जसका बेला हावाको गति ९०–१०० किलोमिटर प्रतिघण्टा पुग्नेछ।
मौसमविद्हरूका अनुसार ‘मोन्था’को प्रभाव नेपालमा पनि देखिनेछ। बंगालको खाडीबाट विकसित भएको यो प्रणाली बिहीबारपूर्व पूर्वी नेपाल (कोशी र मधेश प्रदेश हुँदै मध्य नेपालसम्म) सक्रिय हुने पूर्वानुमान गरिएको छ।
Recent News
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया