• १ असोज २०८३, बिहीबार
  • १२ः५७ राती

देशभर मौसम सामान्य, पहाडी भू-भागमा आंशिक बदली

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार ०९:४२

असोज ३१,२०८२ काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश स्थानमा मौसम सामान्य रहेको छ।

National Life

विभागले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा भनिएको छ कि देशभर हाल मौसम मुख्यतया सफा रहेको छ भने आज दिनभर पनि अधिकांश भू-भागमा मौसम सफै रहनेछ। तर, सबै प्रदेशका पहाडी भू-भागहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

विभागले हालसालै कुनै ठूलो मौसमी गतिविधि नदेखिएकोले आकाश खुला रहने र घाम लाग्ने सम्भावना धेरै रहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया