कांग्रेस पदाधिकारी बैठकमा देउवा अनुपस्थित, खड्काले अध्यक्षता गर्ने
प्रकाशित मिति
२०८२ आश्विन २३ गते, बिहीबार १०:४७
असोज २३, २०८२ काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज ललितपुरको कुपण्डोलस्थित एक होटलमा बस्दै छ। दिउँसो १ बजे बोलाइएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन्।
मुख्य सचिव कृष्ण प्रसाद पौडेलले स्वास्थ्यका कारण देउवा बैठकमा नजाने जानकारी दिएका छन्। यद्यपि सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने यो अनौपचारिक बैठक भएकाले मात्र देउवा सहभागी नहुने स्पष्ट पारेका छन्।
सभापति देउवा अनुपस्थित रहने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्ने भएका छन्। बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा, महाधिवेशनको तयारी, र निर्वाचनसम्बन्धी विषयहरूमा छलफल हुने बताइएको छ।
यसअघि पनि कांग्रेस पदाधिकारीबीच आन्तरिक छलफलहरू भइरहेका छन्। आजको अनौपचारिक बैठकलाई पनि त्यसैको निरन्तरता मानिएको छ।
Related
Recent News
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया