• २० असोज २०८३, मंगलबार
  • २ः१९ दिउँसो

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार १०:०३

असोज २३, २०८२ काठमाडौं–  एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। आज कार्यालय समयसम्म कायम रहेका सेयरधनीहरू मात्र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

National Life

बैंकले भोलिबाट बुकक्लोज गर्ने भएकाले आज शेयर किनेका वा हाल कायम रहेका लगानीकर्ताहरूले आगामी लाभांश प्राप्त गर्नेछन्

। एभरेष्ट बैंकले कात्तिक १२ गतेका लागि ३१औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभामा ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गरिनेछ। सभाले प्रस्ताव पारित गरेपछि सेयरधनीहरूले सो लाभांश प्राप्त गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया