यात्रामा निस्कनु अघि हेर्नुहोस् – आजका अवरुद्ध राजमार्गहरूको सूची (सूचीसहित)
प्रकाशित मिति
२०८२ आश्विन २२ गते, बुधबार १०:२०
असोज २२, २०८२ काठमाडौं– लगातारको वर्षा र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरूमा यातायात अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।कोशी राजमार्ग संखुवासभाको एकुवा र बरुणखोलामा पहिरो खस्दा पूर्ण रूपमा बन्द छ। बीपी राजमार्ग सिन्धुलीको नेपालथोक र काभ्रेका विभिन्न स्थानहरूमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ।
धनकुटामा मध्य पहाडी लोकमार्ग र कोशी लोकमार्ग अवरुद्ध भए पनि एकतर्फी रुपमा सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ। यस्तै, मदन भण्डारी राजमार्ग र कान्ति लोकपथ पनि एकतर्फी सञ्चालनमा रहेको छ।
प्रहरीका अनुसार सडक अवरोध हटाउन आवश्यक संयन्त्र र जनशक्ति परिचालन भइरहेको छ। यात्रुलाई सतर्क रहन र आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

Related
Recent News
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया