• १ असोज २०८३, बिहीबार
  • १२ः१५ राती

मुग्लिन-नारायणघाट सडक फेरि एकतर्फी

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार ११:४४

असोज १२, २०८२ काठमाडौं– मुग्लिन-नारायणघाट सडक खण्ड फेरि एकतर्फी गरिएको छ। आइतबार बिहान दासढुंगा नजिकै सुख्खा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो।

National Life

यसअघि चितवनको तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडक खुलेको थियो। तर पुनः पहिरो खस्दा यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। सडक विभागका अनुसार पहिरो ठूलो नरहेकोले करिब एक घण्टामा हटाइनेछ र त्यसपछि सडक दुवैतर्फ सञ्चालनमा ल्याइनेछ।

प्रतिकृया