• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

खराब मौसमले त्रिभुवन विमानस्थलमा आधा दर्जन जहाज होल्डमा

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ०४:१९

असोज ८, २०८२ काठमाडौं–  काठमाडौं उपत्यकामा जारी भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन जहाजहरू आकाशमै होल्डमा परेका छन्। भिजिबिलिटी अत्यन्त कम भएकाले केही आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू निर्धारित समयमै अवतरण गर्न असमर्थ भएका हुन्।

National Life

विमानस्थल स्रोतका अनुसार, वातावरणीय अवस्था केही घण्टासम्म यस्तै रहने अनुमान गरिएको छ। मौसम सुधार नहुँदासम्म उडान अवतरण तथा प्रस्थानमा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई धैर्य गर्न र एयरलाइनमार्फत अद्यावधिक जानकारी लिन अनुरोध गरिएको छ।

प्रतिकृया