• २० असोज २०८३, मंगलबार
  • ४ः१४ बेलुका

के यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आज राजमार्गको अवस्था

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ११:०३

असोज ८, २०८२ काठमाडौं– आज ४ वटा राजमार्ग बाढी, पहिरो तथा वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छन् भने ४ राजमार्ग एकतर्फी सुचारु गरिएका छन्। कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, अरनिको राजमार्ग र नारायणगढ मुग्लिङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध नेपाल प्रहरीले जानकारी दिएको छ।

National Life

प्रहरीका अनुसार, गल्छी त्रिशूली देखि मैलुङ स्याफ्रु सडक, कालीगण्डकी करीडोर, पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया