पत्रकार जगदीश खरेललाई सञ्चार मन्त्री बनाउने तयारी
प्रकाशित मिति
२०८२ आश्विन ५ गते, आईतवार ०५:०६
असोज ५, २०८२ काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा पत्रकार जगदीश खरेल बनाउने निश्चितजस्तै भएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनका लागि सरकार विस्तार गर्ने क्रममा खरेललाई मन्त्री बनाउने तयारी भएको स्रोतले जनाएको छ।

हाल इमेज टेलिभिजनका प्रधान सम्पादक रहेका खरेलले आफूले मन्त्री बन्ने प्रस्ताव पाएको स्वीकार गरेका छन्। प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार, कार्कीले अन्य केही प्रतिष्ठित पत्रकारहरूलाई पनि आग्रह गरेकी थिइन्, तर उनीहरूले अस्वीकार गरेको जनाइएको छ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया